मधेस केन्द्रित दल सहमतिमा आए चुनाव दुई चरणमा

दाङ । उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचनमा सबै दललाई सहभागी गराउने विषयमा छलफल भइरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले मधेसी दललाई पनि सहभागी गराएर चुनावमा जाने वातावरण सरकारले बनाइहेको जानकारी दिनुभयो । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले भन्नुभयो–“यो ऐतिहासिक महत्वको निर्वाचन भएकाले चुनावको विरोधमा रहेका दललाई … Continue reading मधेस केन्द्रित दल सहमतिमा आए चुनाव दुई चरणमा